१८ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए १३ औं युरोपेली बैठक सम्पन्न (घोषणापत्र सहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठक १८ बुँद्धे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतवार साँझ भरर्चुअल माध्यबाट सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष कुमार पन्तले बैठक भव्य रुपमा सम्पन्न भएकोमा सबै पक्षलाई धन्यवाद दिए । युरोप संयोजक नारायण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शुक्रराज न्यौपाने र धन्यवाद ज्ञापन … Continue reading १८ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए १३ औं युरोपेली बैठक सम्पन्न (घोषणापत्र सहित)